उत्तरढोका, ओमोडा सोरुमबाट १०० मि. भित्र खोलागल मार्ग मेन बाटोबाट ४ कित्ता भित्रदरबार मार्ग, ठमेल, सिटी सेन्टर, भाटभटेनी हिँडेरै १५ मिनेटमा पुगिने दुरीमाबाटो - ६ देखि ८ फुटे ब्लक छापेको, अहिलेलाई गाडी नछिर्ने०-५-३-२ आना, पुर्जामा भन्दा फिल्डमा २ पैसा बढि, दुइटा घर बनाउन पुग्ने स्पेस भएको ४० लाख प्रति आना, तुरुन्त पास गर्नेलाई अझै भारी छुटयति सस्तोमा रिङरोडको २-३ कि.मि. दुरीमा पनि जग्गा पाउन मुश्किल छ, बाटो हल्का साँघुरो भएकोले यो रेटमा आएको हो। जग्गा हेर्न ९८१२९७८८८४ मा सम्पर्क गर्नुहोला।
Property Details
Area Details
Land Area 19722.16 sq. feet (5 Aana 3 Paisa 2 Daam) House Area N/A Flat Area N/A Parking Area N/A Facing Towards West